Friday, May 18, 2012

Get Adobe Flash player

Community News

Minimize
 

नवनिर्वाचित पत्रकारहरूलाई स्वागत तथा विद्यार्थी समस्या बिषयक अन्तरक्रिया

मिती १४ जनवरी २०१२ मा हुने नेपाल् पत्रकार महासंघ बेलायतको चुनावबाट निर्बाचित पदाधिकरीहरूलाई श्वागतको साथै नेपाल पत्रकार महासंघका केन्द्रिय अध्यक्षको सम्मानार्थ गैर आवासिय नेपाली संघ यूके ले एक दिवाभोज तथा सम्मान कार्यक्रम गर्ने भएको छ ।

साथै सोही दिन बेलायतमा अध्यनार्थ आएका नेपाली विद्यार्थीहरूको समसामहिक जटिलताका बिषयमा ब्यापक रुपमा अन्तरक्रिया गरि संम्भाब्य समाधानको उपायहरु सुझाउन साथै हुन सक्ने थप समस्याको बारेमा संबन्धित निकायहरुलाई सुसुचित गराउने उध्धेश्यले सम्बन्धित सरोकारवालाहरु (विद्यार्थी, कलेज, युनिभर्सिटीका प्रतिनिधी,  कानूनविद, पत्रकार, पूर्ब एवं वर्तमान विद्यार्थी नेताहरु, सरकारी प्रतिनिधी, नागरिक समाज, ब्यपारी, बुद्धिजिबी) समेतको सहभागीतामा एन आर एन यू के ले एक बृहद अन्तरक्रिया कार्यक्रम निम्न स्थान समय र मितिमा राखिएकोले सम्बन्धित सबैको ऊपस्थितिको लागी हार्दिक आमन्त्रण गरिन्छ । कार्यक्रमलाई मर्यादित र उपलब्धि मुलक बनाउन कार्य समिति क्रियाशिल त छ नै अझै यसमा सरोकारवालाहरुको बिषयगत दक्षताको अपेक्षा समेत गरिन्छ । समस्याको सम्बोधन हाम्रो प्रमुख बिषय भएकोले उपस्थित सबैले आफ्नो धारणा कार्यक्रममा राख्न असंभव समेत देखिएको ले लिखितरुपमा समेत ल्याउनु हुन अनुरोध गरिन्छ ।

कार्यक्रम:

मिती       :               १५ जनवरी २०१२

समय       :               १२: ०० बजेदेखी १६: ०० सम्म

स्थान       :               79 New Broadway Ealing

London W5 5AL

जिब बेल्बासे 

प्रबक्ता 

एन आर एन यू के 





1 Comments


  • Admin 124 days ago
    0 Likes
    Bishwaraj ji, kindly refrain from making abusive comments.

    Reply

Add Comment


(required)


CAPTCHA image
Enter the code shown above in the box below
  Post Comment
 
Copyright 2011 by Gurkhas.com