Wednesday, June 19, 2013

Get Adobe Flash player

Discussion Forum

Minimize
HomeHomeDiscussionsDiscussionsImmigrationImmigrationगोर्खा रिसेटल्मेन्ट विसा लिएको दिन देखी २ बर्षा भित्र बेलायत छिर्न पर्ने कुरा साचो हो?गोर्खा रिसेटल्मेन्ट विसा लिएको दिन देखी २ बर्षा भित्र बेलायत छिर्न पर्ने कुरा साचो हो?
Previous
 
Next
New Post
4/20/2012 11:30 PM
 
गोर्खा रिसेटल्मेन्ट विसा लिएको दिन देखी २ बर्षा भित्र बेलायत छिर्न पर्ने कुरा साचो हो? मलाई एक जनाले प्रश्न राख्यो तर मैले यो बिषय मा कुनै official notice हरु देखिन। यो बिषय मा ज्ञान भए, यस् फोरम मार्फत उत्तर दिन हुन आग्रह गर्दछु।
डमर 
New Post
4/28/2012 5:51 PM
 
गोर्खा रिसेटल्मेन्ट भिसा बारेको guideline पढने मौका पाए, र Guideline मा बेलायति रिसेटल्मेन्ट भिसा पाएको २ बर्षा  वा कुनै अबधी भित्रमा नै बेलायत छिर्न पर्ने भनेर लेखिएको देखिएन|

Guideline को मोटामोटी translation यस् प्रकार छ:

"मेरो बेलायति रिसेटलमेन्ट भिसा कहिले सम्म भ्यालिड(valid) रहन्छ र म् कहिले बेलायत जान सक्छु?

तपाईंको बेलायति रेसेटल्मेन्ट भिसा तपाईं को पासपोर्ट भ्यालिड रहेको दिन सम्म नै भ्यालिड रहन्छ र तपाईं तपाईंले बेलायति रेसेटल्मेन्ट भिसा पाउन साथ बेलायत जान सक्नु हुन्छ। तर यदी तपाई बेलायत भिसा पाउनु भएको दिन देखी लामो समय पछी मात्रै बेलायत जादै हुनु हुन्छ भने बेलायति इमिग्रेसन ले सोध पुछ गर्न सक्ने छ। र सोध पुछ भएको खन्डमा तपाईंले तपाईं बेलायत मा नै बस्ने इराधा ले जादै गर्नु भएको भनेर प्रमाणित गर्नु पर्ने हुन्छ।"

यस बिषयमा कुनै अनुभब भएमा share गर्नु हुन अनुरोध गर्दछु।
डमर

 


 
 

Previous
 
Next
HomeHomeDiscussionsDiscussionsImmigrationImmigrationगोर्खा रिसेटल्मेन्ट विसा लिएको दिन देखी २ बर्षा भित्र बेलायत छिर्न पर्ने कुरा साचो हो?गोर्खा रिसेटल्मेन्ट विसा लिएको दिन देखी २ बर्षा भित्र बेलायत छिर्न पर्ने कुरा साचो हो?


Copyright 2011 by Gurkhas.com